मुस्लिम आयोग

मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) पर्व मनाउँदै मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) पर्व मनाउँदै

मुस्लिम धर्मावलम्बीले आज देशभरका मस्जिद र इदगाहमा सामूहिक नमाज पाठ गरी दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) मनाउँदै छन्। यो पर्व हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा मनाइन्छ। यस अवसरमा एकापसमा शुभकामना आदानप्रदान गर्ने परम्परा छ।

14 समाचार · 9 घण्टा अघि
मुस्लिम समुदायद्वारा बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा मुस्लिम समुदायद्वारा बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा

मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिद र इदगाहमा मनाइँदै छ। यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। यो पर्व इब्राहिमले आफ्ना छोरा इस्माएललाई बलिदान गर्न तयार भएको सम्झनामा मनाइन्छ।

23 समाचार · 12 घण्टा अघि
सरकारले बकर इदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय सरकारले बकर इदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय

सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद (ईद-उल-अज्हा) का अवसरमा आगामी जेठ १४ गते बिहीबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले मुस्लिम आयोगबाट प्राप्त जानकारीका आधारमा यो निर्णय गरेको हो। यसअघि नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार बकर इदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको थियो।

34 समाचार · 6 दिन अघि
सरकारले बकर इद (इद-उल-अज्हा) का अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गर्‍यो सरकारले बकर इद (इद-उल-अज्हा) का अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गर्‍यो

सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद (इद-उल-अज्हा) का अवसरमा यही जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मुस्लिम आयोगबाट प्राप्त जानकारी अनुसार सो दिन बिदा दिने निर्णय गरिएको गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए। यो बिदा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरूको पर्वका दिन सार्वजनिक बिदा दिने व्यवस्था अन्तर्गत परेको हो।

3 समाचार · 6 दिन अघि
जेठ १४ देखि १७ गतेसम्म लगातार चार दिन सार्वजनिक बिदा जेठ १४ देखि १७ गतेसम्म लगातार चार दिन सार्वजनिक बिदा

सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद (ईद-उल-अज्हा) का अवसरमा जेठ १४ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यससँगै जेठ १५ गते गणतन्त्र दिवस, १६ गते शनिबार र १७ गते आइतबार गरी आगामी साता लगातार चार दिन सार्वजनिक बिदा परेको छ। गृह मन्त्रालयले सूचना जारी गरी यसको जानकारी दिएको छ।

6 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग