याङ योङ जा

नेपाली खेलाडी योङगी पौडेलले वाइटिटिएम टेबलटेनिस च्याम्पियनसिपमा यू-१९ तर्फ प्रथम स्थान हासिल गरिन् नेपाली खेलाडी योङगी पौडेलले वाइटिटिएम टेबलटेनिस च्याम्पियनसिपमा यू-१९ तर्फ प्रथम स्थान हासिल गरिन्

दक्षिण कोरियाको इन्चोनमा आयोजित वाइटिटिएम टेबलटेनिस च्याम्पियनसिपमा नेपालकी युवा खेलाडी योङगी पौडेलले यू-१९ तर्फ उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेकी छन्। उनलाई दक्षिण कोरियाकी ओलम्पिक स्वर्ण पदक विजेता याङ योङ जाले पुरस्कार तथा सम्मान प्रदान गरिन्। यसैगरी, नेपाली टोलीले टिम इभेन्टमा पनि प्रथम स्थान हासिल गरेको छ।

4 समाचार · 1 दिन अघि
नेपाली टेबलटेनिस खेलाडी योङ्गी पौडेलले दक्षिण कोरियामा प्रथम स्थान हासिल गरिन् नेपाली टेबलटेनिस खेलाडी योङ्गी पौडेलले दक्षिण कोरियामा प्रथम स्थान हासिल गरिन्

दक्षिण कोरियाको इन्चोनमा आयोजित याङ योङ जा टेबलटेनिस मिसन (वाइटिटिएम) अन्तरराष्ट्रिय प्रशिक्षण शिविरअन्तर्गतको च्याम्पियनसिपमा नेपालकी योङ्गी पौडेलले यू–१९ विधातर्फ प्रथम स्थान हासिल गरेकी छन्। अखिल नेपाल टेबलटेनिस सङ्घका कोषाध्यक्ष ज्याकी महर्जनका अनुसार, पौडेलले पुरस्कारस्वरूप रु १५ हजारसहित टेबलटेनिस रबर र अन्य खेल सामग्री प्राप्त गरिन्।

3 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग