रमेश कुमार चम्राकार

कंगोमा नेपाल प्रमोसन साँझ: व्यापार, पर्यटन र लगानीका अवसरमा छलफल कंगोमा नेपाल प्रमोसन साँझ: व्यापार, पर्यटन र लगानीका अवसरमा छलफल

नेपाल सरकारको दक्षिण अफ्रिकास्थित नेपाली राजदूतावास र एनआरएनए एलसीसी कंगोको संयुक्त आयोजनामा प्रजातान्त्रिक गणतन्त्र कंगोको लुबुम्बाशी तथा किन्शासामा नेपाल प्रमोसन ईभेनिङ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका क्रममा कार्यवाहक राजदूत रमेश कुमार चम्राकारले कंगोका उच्च पदाधिकारी र सोमिका ग्रुपका प्रमुखसँग भेटवार्ता गरी नेपाली कामदारको अवस्था, सुरक्षा र लगानीका सम्भावनाबारे छलफल गरेका थिए। यस भेटघाटले नेपाल र कंगोबीच व्यापार, पर्यटन, लगानी र श्रम कूटनीतिक सम्बन्ध मजबुत हुने अपेक्षा गरिएको छ।

3 समाचार · 1 दिन अघि

प्रायः यिनीहरूसँग