नेपाल टेलिकमले कमल लामिछानेलाई नयाँ प्रवक्ता नियुक्त गर्यो
नेपाल टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक कमल लामिछानेलाई आफ्नो नयाँ प्रवक्ताको जिम्मेवारी तोकेको छ। यस नियुक्तिसँगै लामिछानेले कम्पनीको सूचना तथा सञ्चारसम्बन्धी आधिकारिक समन्वय र सार्वजनिक जानकारी प्रवाहको दायित्व सम्हाल्नेछन्।
16 समाचार
·
5 दिन अघि