भोजपुरको ऐसेलु खोलामा कोशी प्रदेश सरकारको लगानीमा पक्की पुल निर्माण
भोजपुरको ऐसेलु खोलामा कोशी प्रदेश सरकारको करिब छ करोड ६९ लाख लागतमा ५२ मिटर लामो पक्की पुल निर्माण सुरु भएको छ। पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार पुलको एउटा पिलर ढलान भइसकेको छ र आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ।
5 समाचार
·
3 घण्टा अघि