रामप्रसाद राई गाउँपालिका

रामप्रसादराई गाउँपालिकाले एसइई उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान गर्‍यो रामप्रसादराई गाउँपालिकाले एसइई उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान गर्‍यो

भोजपुरको रामप्रसादराई गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई ल्यापटप वितरण गरी सम्मान गरेको छ। गाउँपालिकाले विद्यार्थीलाई अध्ययनमा थप प्रेरित गर्ने र आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले यो सम्मान कार्यक्रम आयोजना गरेको हो। साधारणधारतर्फ उत्कृष्ट नतिजा ल्याउने छात्रा प्रिया राई र छात्र प्रविन तामाङलाई ल्यापटप प्रदान गरिएको छ।

8 समाचार · 2 दिन अघि
रामप्रसादराई गाउँपालिकाद्वारा एसइई उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान रामप्रसादराई गाउँपालिकाद्वारा एसइई उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान

भोजपुरको रामप्रसादराई गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई ल्यापटप वितरण गरी सम्मान गरेको छ । गाउँपालिकाले विद्यार्थीलाई अध्ययनमा थप प्रेरित गर्ने र प्रविधिमैत्री शिक्षामा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने उद्देश्यले यो सम्मान कार्यक्रम आयोजना गरेको हो । साधारणधारतर्फ उत्कृष्ट नतिजा ल्याउने छात्रा प्रिया राई र छात्र प्रविन तामाङलाई ल्यापटप प्रदान गरिएको छ ।

5 समाचार · 2 दिन अघि
रामप्रसादराई गाउँपालिकाको खोक्सिकमा विपन्न दलित परिवारलाई निःशुल्क विद्युत् जडान रामप्रसादराई गाउँपालिकाको खोक्सिकमा विपन्न दलित परिवारलाई निःशुल्क विद्युत् जडान

भोजपुरको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकमा वडा कार्यालयले दलित समुदायका विपन्न परिवारलाई लक्षित गरी निःशुल्क विद्युत् जडान कार्यक्रम सञ्चालन गरेको छ। आर्थिक अभावका कारण विद्युत् सेवाबाट वञ्चित परिवारलाई उज्यालोको पहुँचमा ल्याउने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको हो। वडाध्यक्ष बाचकुमार राईका अनुसार हालसम्म आठ विपन्न परिवारका घरमा निःशुल्क विद्युत् जडान गरिएको छ।

9 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग