राजाराम बस्नेत

नेपाली सेनाद्वारा मनसुनजन्य विपद् प्रतिकार्यका लागि व्यापक तयारी नेपाली सेनाद्वारा मनसुनजन्य विपद् प्रतिकार्यका लागि व्यापक तयारी

नेपाली सेनाले विगतका अनुभवका आधारमा यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यान्वयनमा ल्याएको छ। यसका लागि संघीय, प्रदेश र स्थानीय निकाय, सुरक्षा निकाय, गैरसरकारी संस्था र समुदायसँग सहकार्यलाई प्राथमिकता दिइएको छ। सेनाले बाढी, पहिरो जस्ता विपद्मा तत्काल उद्धार गर्न फौज, खोज तथा उद्धार टोली, हेलिकप्टर, बेलिब्रिज र स्वास्थ्य टोली तयारी अवस्थामा राखेको छ।

25 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग