राजिवबिक्रम शाही

कर्णाली प्रदेशसभा सदस्यद्वारा नीति, कार्यक्रम र बजेट कर्णालीको मौलिकतामा बनाउन सुझाव कर्णाली प्रदेशसभा सदस्यद्वारा नीति, कार्यक्रम र बजेट कर्णालीको मौलिकतामा बनाउन सुझाव

कर्णाली प्रदेशसभाका सदस्यहरूले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट कर्णालीको मौलिकता र आवश्यकतामा आधारित हुनुपर्ने सुझाव सरकारलाई दिएका छन्। उनीहरूले आकर्षक कार्यक्रमभन्दा कार्यान्वयनमुखी नीतिमा जोड दिएका छन्। कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजिवबिक्रम शाहीले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि जडिबुटी तथा कृषिजन्य उद्योग, वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप उपयोग, दुर्गम क्षेत्रमा ऊर्जा विस्तार, रैथाने बालीको बजारीकरण, भौतिक पूर्वाधारको दिगो विकास, कला, भाषा र सांस्कृतिक सम्पदाको पर्यटन विकास, युवालाई सीप विकास र रोजगारी सिर्जना, खेलकुद हब विकास, शिक्षामा प्रविधिको प्रयोग, स्वास्थ्य सेवामा सहज पहुँच र स्वच्छ खानेपानी जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको बताएका छन्।

7 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग