राप्ती राजमार्ग

सडक डिभिजन कार्यालय दाङद्वारा राजमार्ग अतिक्रमण गरी बनाइएका संरचना हटाउन १५ दिने सूचना सडक डिभिजन कार्यालय दाङद्वारा राजमार्ग अतिक्रमण गरी बनाइएका संरचना हटाउन १५ दिने सूचना

सडक डिभिजन कार्यालय दाङले आफ्नो कार्यक्षेत्रभित्रका राजमार्ग तथा सडक क्षेत्रमा सीमा अतिक्रमण गरी बनाइएका घरटहरा र पर्खाल जस्ता संरचना हटाउन १५ दिने सूचना जारी गरेको छ। सार्वजनिक सडक ऐन २०३१ को विपरीत बनेका संरचनाले सवारी आवागमन र सडक सुरक्षामा असर पारेको भन्दै कार्यालयले तोकिएको अवधिभित्र संरचना नहटाए कानुनी कारबाही गरी खर्च असुल गरिने जनाएको छ।

5 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग