रिमा विश्वकर्मा

महिला मन्त्रालयको बजेट बढाउन सांसदहरूको माग, अर्थमन्त्रीले लैङ्गिक सापेक्षतामा खर्च गर्ने बताए महिला मन्त्रालयको बजेट बढाउन सांसदहरूको माग, अर्थमन्त्रीले लैङ्गिक सापेक्षतामा खर्च गर्ने बताए

प्रतिनिधि सभाका सांसदहरूले महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको बजेट वृद्धि गर्न सरकारसँग माग गरेका छन्। सांसदहरूले मन्त्रालयको कार्यक्षेत्र विस्तार भएअनुसार बजेट पर्याप्त नभएको भन्दै तत्काल वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। यसैबीच, अर्थमन्त्रीले सार्वजनिक खर्चलाई लैङ्गिक सापेक्षताको आधारमा अघि बढाइने बताएका छन्।

6 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग