सङ्गीत रोयल्टी र प्रतिलिपि अधिकार अध्ययन गर्न जाँचबुझ समिति गठन
सरकारले सङ्गीत रोयल्टी, प्रतिलिपि अधिकार र बौद्धिक सम्पत्तिसम्बन्धी विवाद तथा गुनासाको अध्ययन गर्न पाँच सदस्यीय जाँचबुझ समिति गठन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको यस समितिले १० दिनभित्र प्रतिवेदन पेस गर्नेछ।
16 समाचार
·
6 दिन अघि