सुभद्रा भट्टराई

सङ्गीत रोयल्टी र प्रतिलिपि अधिकार अध्ययन गर्न जाँचबुझ समिति गठन सङ्गीत रोयल्टी र प्रतिलिपि अधिकार अध्ययन गर्न जाँचबुझ समिति गठन

सरकारले सङ्गीत रोयल्टी, प्रतिलिपि अधिकार र बौद्धिक सम्पत्तिसम्बन्धी विवाद तथा गुनासाको अध्ययन गर्न पाँच सदस्यीय जाँचबुझ समिति गठन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको यस समितिले १० दिनभित्र प्रतिवेदन पेस गर्नेछ।

16 समाचार · 6 दिन अघि
रोयल्टी, प्रतिलिपि अधिकार र बौद्धिक सम्पत्ति अध्ययन गर्न जाँचबुझ समिति गठन रोयल्टी, प्रतिलिपि अधिकार र बौद्धिक सम्पत्ति अध्ययन गर्न जाँचबुझ समिति गठन

सरकारले संगीत रोयल्टी, प्रतिलिपि अधिकार र बौद्धिक सम्पत्तिसम्बन्धी विवाद तथा गुनासाको अध्ययन गर्न पाँच सदस्यीय जाँचबुझ समिति गठन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ध्यानाकर्षणपछि लक्ष्मण बिडारीको अध्यक्षतामा यो समिति गठन गरेको हो।

6 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग