लगमान प्रान्त

अफगानिस्तानमा ट्रक दुर्घटना: पाकिस्तानबाट फर्किरहेका १८ जनाको मृत्यु अफगानिस्तानमा ट्रक दुर्घटना: पाकिस्तानबाट फर्किरहेका १८ जनाको मृत्यु

पूर्वी अफगानिस्तानमा शनिबार ट्रक पल्टिँदा पाकिस्तानबाट फर्किरहेका अफगान परिवारका १० बालबालिकासहित १८ जनाको मृत्यु भएको छ। लगमान प्रान्तका गभर्नरका प्रवक्ता अब्दुल मलिक नियाजयका अनुसार दुर्घटनामा २९ जना घाइते भएका छन्। पाकिस्तानले अफगान आप्रवासी र शरणार्थीहरूविरुद्ध कडा नियम लागू गरेपछि स्वदेश फर्किनेको संख्या बढेको छ।

3 समाचार · 4 घण्टा अघि

प्रायः यिनीहरूसँग