लाओस

दक्षिण-पूर्वी एसियाका स्क्याम सेन्टरबाट ६८७ नेपालीको उद्धार, मन्त्रालयद्वारा पुष्टि दक्षिण-पूर्वी एसियाका स्क्याम सेन्टरबाट ६८७ नेपालीको उद्धार, मन्त्रालयद्वारा पुष्टि

सरकारले दक्षिण-पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अवैध अनलाइन स्क्याम सेन्टरमा फसेका ६८७ जना नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डको सीमावर्ती क्षेत्रमा रहेका स्क्याम सेन्टरबाट उनीहरूको उद्धार गरिएको हो । यस कार्यमा थाइल्यान्ड र म्यानमारस्थित नेपाली नियोग तथा सम्बन्धित निकायबीच समन्वय गरिएको थियो ।

3 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग