निर्माण व्यवसायीलाई सांसद भुसालको चेतावनी: आयोजनाको काममा ढिलासुस्ती अन्त्य गरिनुपर्छ
सांसद मञ्जु भुसालले निर्माण व्यवसायीहरूलाई विकास आयोजनाहरूमा ढिलासुस्ती गर्ने र बहाना बनाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने चेतावनी दिएकी छिन्। आगामी असार मसान्तमा म्याद सकिन लागेका हजारौँ आयोजनाहरू समयमै सम्पन्न गर्नुपर्ने चुनौती रहेको उनले औँल्याइन्। देशभर अलपत्र परेका आयोजनाहरूलाई पूर्णता दिन निर्माण व्यवसायी र सरकार दुवै पक्ष जिम्मेवार हुनुपर्ने उनको भनाइ छ।
9 समाचार
·
4 दिन अघि