विनोद राई

उदयपुरमा खुकुरी प्रहारबाट एक महिला गम्भीर घाइते, आक्रमणकारी पक्राउ उदयपुरमा खुकुरी प्रहारबाट एक महिला गम्भीर घाइते, आक्रमणकारी पक्राउ

उदयपुरको त्रियुगा नगरपालिकामा एक महिलालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको छ। बिहीबार मध्यान्ह संगमटोलमा २९ वर्षीया सुमा राईलाई उनकै मामा नाताका ४३ वर्षीय विनोद राईले धारिलो खुकुरी प्रहार गरेका हुन्। प्रहरीले आक्रमणकारी विनोद राईलाई घटनास्थलभेट्नेबित्तिकै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

6 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग