विराटनगर जुट मिल

सार्वजनिक संस्थानको वार्षिक समीक्षा: २७ नाफामा, १६ घाटामा, दुई बन्द सार्वजनिक संस्थानको वार्षिक समीक्षा: २७ नाफामा, १६ घाटामा, दुई बन्द

सरकारले सार्वजनिक गरेको 'सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन, २०८३' अनुसार आर्थिक वर्ष २०८१/८२ मा सञ्चालनमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा नाफामा, १६ वटा घाटामा र दुई वटा बन्द अवस्थामा रहेका छन्। केही संस्थानले राम्रो नाफा कमाए पनि धेरै संस्थान कमजोर व्यवस्थापन, वित्तीय अनुशासनहीनता र संरचनात्मक सङ्कटबाट गुज्रिरहेको प्रतिवेदनले औँल्याएको छ।

50 समाचार · 10 घण्टा अघि

प्रायः यिनीहरूसँग