शान्सी

चीनको खानी विस्फोटमा ८२ को मृत्यु, नेपाल सरकारद्वारा दुःख व्यक्त चीनको खानी विस्फोटमा ८२ को मृत्यु, नेपाल सरकारद्वारा दुःख व्यक्त

नेपाल सरकारले चीनको शान्सी क्षेत्रमा भएको खानी विस्फोटमा ८२ जनाको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। यस कठिन घडीमा नेपाल चीनसँग ऐक्यबद्ध रहेको पनि जनाइएको छ।

3 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग