माइतीघरमा सुकुम्बासी र नागरिक आन्दोलनद्वारा ‘गन तन्त्र मुर्दावाद’ नारासहित प्रदर्शन
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल, वृहत नागरिक आन्दोलन र जेन-जेड मुभमेन्ट अलायन्सले ‘गणतन्त्र जिन्दावाद, GUN तन्त्र मुर्दावाद’ नारासहित माइतीघर मण्डलामा कविता, नाटक, वक्तव्य र सिट्ठी जुलुस प्रदर्शन गरेका छन्। उनीहरूले सुकुम्बासी बस्तीमाथिको प्रशासनिक बल प्रयोग र जनविरोधी निर्णयको विरोध गर्दै ‘डोजर होइन समाधान दे, सुकुम्बासीलाई सम्मान दे’ जस्ता प्लेकार्ड प्रदर्शन गरेका छन्।
5 समाचार
·
14 घण्टा अघि