सन्तोष बस्याल

मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो, शालिग्राम पार्क आकर्षणको केन्द्र मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो, शालिग्राम पार्क आकर्षणको केन्द्र

चालु आर्थिक वर्षको १० महिनामा पाँच लाख ७३ हजार ९७७ पर्यटक मुस्ताङ भित्रिएका छन्, जसमा चार लाख २० हजार ८६ आन्तरिक र एक लाख ५३ हजार ८९१ बाह्य पर्यटक रहेका छन्। वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ मा रहेको शालिग्राम पार्क आन्तरिक तथा बाह्य पर्यटकको भीडभाड हुने प्रमुख गन्तव्य बनेको छ।

10 समाचार · 3 दिन अघि
मुस्ताङमा चालु आर्थिक वर्षको १० महिनामा ५.७३ लाखभन्दा बढी पर्यटक मुस्ताङमा चालु आर्थिक वर्षको १० महिनामा ५.७३ लाखभन्दा बढी पर्यटक

चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि वैशाखसम्मको दश महिनाको अवधिमा मुस्ताङमा पाँच लाख ७३ हजार ९७७ जना पर्यटक भित्रिएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार यस अवधिमा चार लाख २० हजार ८६ आन्तरिक र एक लाख ५३ हजार ८९१ बाह्य पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्। प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार बाह्य पर्यटकको ८० प्रतिशतभन्दा बढी भारतीय रहेका छन्।

9 समाचार · 6 दिन अघि
चालु आर्थिक वर्षको १० महिनामा ५ लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए चालु आर्थिक वर्षको १० महिनामा ५ लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि वैशाखसम्मको अवधिमा पाँच लाख ७३ हजार ९७७ जना पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस अवधिमा चार लाख २० हजार ८६ आन्तरिक र एक लाख ५३ हजार ८९१ बाह्य पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्। प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार, मुस्ताङ भित्रिएका बाह्य पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी भारतीय छन्।

13 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग