सम्झना खड्का

नेपाली महिला क्रिकेट टोलीद्वारा मलेसियामाथि लगातार दोस्रो जित, सिरिज क्लिन स्वीप नेपाली महिला क्रिकेट टोलीद्वारा मलेसियामाथि लगातार दोस्रो जित, सिरिज क्लिन स्वीप

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको दुई खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखला २-० ले क्लिन स्वीप गरेको छ। शुक्रबार भएको दोस्रो तथा अन्तिम खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गर्दै सिरिज आफ्नो नाममा पारेको हो। यसअघि पहिलो खेलमा पनि नेपाल २ विकेटले विजयी भएको थियो।

34 समाचार · 4 दिन अघि
महिला टी-२० सिरिजमा नेपालद्वारा मलेसियामाथि क्लिन स्वीप महिला टी-२० सिरिजमा नेपालद्वारा मलेसियामाथि क्लिन स्वीप

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको दोस्रो तथा अन्तिम टी-२० अन्तर्राष्ट्रिय खेलमा ७ विकेटको जित हासिल गर्दै सिरिज २-० ले क्लिन स्वीप गरेको छ। मलेसियाले दिएको ८३ रनको लक्ष्य नेपालले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। यसअघि पहिलो खेलमा पनि नेपालले मलेसियालाई २ विकेटले पराजित गरेको थियो।

26 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग