नेपाल बैंक र डालिया होटेलबीच ग्राहक तथा कर्मचारीलाई विशेष छुट दिने सम्झौता
नेपाल बैंक लिमिटेड र पोखराको डालिया होटेल प्रा. लि. बीच ग्राहक तथा कर्मचारीलाई विशेष छुट दिने सम्झौता भएको छ। यस सम्झौताअनुसार नेपाल बैंकका ग्राहक र कर्मचारीले डालिया होटेलका विभिन्न सेवामा १० देखि ३५ प्रतिशतसम्म छुट पाउनेछन्।
4 समाचार
·
5 दिन अघि