नेपाल बैंक लिमिटेड

अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल नेपाल बैंकको सञ्चालकमा नियुक्त अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल नेपाल बैंकको सञ्चालकमा नियुक्त

अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेपाल बैंक लिमिटेडको सञ्चालकमा नियुक्त गरिएको छ । अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै आएका सञ्चालक महेश भट्टराईको स्थानमा लम्साललाई पठाइएको हो ।

3 समाचार · 14 घण्टा अघि
राष्ट्र बैंकको स्वीकृतिबिना दुई बैंक सञ्चालनमा, पूर्वगभर्नर र सञ्चालक सल्लाहकार राष्ट्र बैंकको स्वीकृतिबिना दुई बैंक सञ्चालनमा, पूर्वगभर्नर र सञ्चालक सल्लाहकार

नेपाल राष्ट्र बैंकको स्वीकृति नलिई नेपाल किसान बैंक लिमिटेड र राष्ट्रिय खाद्य बैंक लिमिटेड नामक दुईवटा संस्थाले 'बैंक' शब्द प्रयोग गरी कारोबार सञ्चालन गरिरहेको पाइएको छ। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनले स्वीकृतिबिना 'बैंक' शब्द प्रयोग गर्न निषेध गरेको छ। राष्ट्रिय खाद्य बैंकमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री सल्लाहकार र सञ्चालक समिति सदस्य डा. शंकरप्रसाद आचार्य पनि सल्लाहकार छन्।

3 समाचार · 1 दिन अघि
नेपाल बैंक र डालिया होटेलबीच ग्राहक तथा कर्मचारीलाई विशेष छुट दिने सम्झौता नेपाल बैंक र डालिया होटेलबीच ग्राहक तथा कर्मचारीलाई विशेष छुट दिने सम्झौता

नेपाल बैंक लिमिटेड र पोखराको डालिया होटेल प्रा. लि. बीच ग्राहक तथा कर्मचारीलाई विशेष छुट दिने सम्झौता भएको छ। यस सम्झौताअनुसार नेपाल बैंकका ग्राहक र कर्मचारीले डालिया होटेलका विभिन्न सेवामा १० देखि ३५ प्रतिशतसम्म छुट पाउनेछन्।

4 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग