सिमकोट

हुम्लामा ढुङ्गा लागेर १३ वर्षीय बालकको मृत्यु, प्रहरी टोली अनुसन्धानमा हुम्लामा ढुङ्गा लागेर १३ वर्षीय बालकको मृत्यु, प्रहरी टोली अनुसन्धानमा

हुम्लाको अदानचुली गाउँपालिकामा ढुङ्गा लागेर १३ वर्षीय हस्त भियालको मृत्यु भएको छ। जेठ ५ गते साँझ घरबाट पसल जाने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएका भियालको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शङ्कर खड्काले बताए। घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक जङ्गबाहदुर सिंहको नेतृत्वमा टोली घटनास्थलतर्फ गएको छ।

8 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग