सिस्प्लाटिन

क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको अभावले बिरामीको जीवन जोखिममा, चिकित्सकको चिन्ता क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको अभावले बिरामीको जीवन जोखिममा, चिकित्सकको चिन्ता

नेपालमा क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक किमोथेरापी औषधि 'कार्बोप्लाटिन' र 'सिस्प्लाटिन'को अभाव देखिएको छ। यसले गर्दा क्यान्सरका बिरामीको उपचार प्रभावित भएको र उनीहरूको जीवन जोखिममा परेको चिकित्सकहरूले बताएका छन्। यो अभावले गम्भीर सार्वजनिक स्वास्थ्य संकट निम्त्याएको उनीहरूको भनाइ छ।

6 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग