सीता शर्मा

प्रलेसको साहित्यिक विचारगोष्ठीमा प्रगतिशील साहित्यलाई युगीन परिवर्तनसँग जोड्नुपर्ने माग प्रलेसको साहित्यिक विचारगोष्ठीमा प्रगतिशील साहित्यलाई युगीन परिवर्तनसँग जोड्नुपर्ने माग

प्रगतिशील लेखक सङ्घ (प्रलेस)ले काठमाडौँमा आयोजना गरेको राष्ट्रिय साहित्यिक विचारगोष्ठीमा पूर्व प्रधानमन्त्री झलनाथ खनालले साहित्यलाई युगीन चरित्र र सामाजिक–राजनीतिक सन्दर्भका आधारमा बुझ्नुपर्ने र २०६२–६३ सालको राजनीतिक परिवर्तनलाई समेट्नुपर्ने आवश्यकता औँल्याएका छन्। कार्यक्रममा 'प्रगतिशील साहित्यको वर्तमान अवस्था र भावी कार्यदिशा' तथा 'बुढानीलकण्ठ नगरपालिका–प्रगतिशील साहित्य' शीर्षकमा कार्यपत्र प्रस्तुत गरिएका थिए।

3 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग