पर्यटनमन्त्री पौडेलले दिगो पर्यटन प्रवर्द्धनमा सरकारको प्रतिबद्धता दोहोर्याए, व्यवसायीले नीति कार्यान्वयनमा प्रश्न उठाए
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले हिमालको संरक्षण, पर्वतारोहीको सुरक्षा र दिगो पर्यटन प्रवर्द्धनका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । यद्यपि, पर्यटन क्षेत्रका सरोकारवालाहरूले भने नीतिहरू बन्ने तर कार्यान्वयन नहुने परिपाटीले लगानीकर्ताको आत्मविश्वास घट्दै गएको र पर्यटन अर्थतन्त्र जोखिममा परेको भन्दै सरकारको कार्यशैली र कानुनी जटिलतामाथि प्रश्न उठाएका छन् ।
5 समाचार
·
1 दिन अघि