स्वीट्जरल्यान्ड

सरकारले विस्थापित सुकुम्बासीलाई २५ हजार दिने निर्णय गर्‍यो सरकारले विस्थापित सुकुम्बासीलाई २५ हजार दिने निर्णय गर्‍यो

सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्तीबाट विस्थापित भएका सुकुम्बासी परिवारलाई प्रति परिवार २५ हजार रुपैयाँ एकमुष्ट पुनर्स्थापना खर्च दिने निर्णय गरेको छ। यसका साथै, वैकल्पिक बसोबासको व्यवस्था गर्न प्रोत्साहित गर्न पाँच सदस्यीय परिवारलाई मासिक १५ हजार रुपैयाँ र सोभन्दा बढी सदस्य भएको परिवारलाई प्रति सदस्य थप २ हजार रुपैयाँका दरले तीन महिनासम्म बसोबास व्यवस्थापन खर्च दिने पनि निर्णय भएको छ।

8 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग