हरारे

आईसीसी टेस्ट क्रिकेटमा गुलाबी बल प्रयोग गर्ने विषयमा छलफल आईसीसी टेस्ट क्रिकेटमा गुलाबी बल प्रयोग गर्ने विषयमा छलफल

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टेस्ट क्रिकेटमा गुलाबी बल प्रयोग गर्ने विषयमा छलफल सुरु गरेको छ। हालसम्म दिन-रात खेलिने टेस्टमा मात्र प्रयोग हुँदै आएको गुलाबी बललाई अब दिनको खेलमा पनि प्रयोग गर्न सकिने प्रस्तावमाथि आईसीसीको क्रिकेट समितिले छलफल गरेको हो। खराब प्रकाश वा वर्षाका कारण रातो बल स्पष्ट नदेखिने समस्या समाधानका लागि यो प्रस्ताव आएको छ।

4 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग