हेमराज ओझा

अत्यधिक गर्मीले कञ्चनपुरका विद्यालयमा पठनपाठन प्रभावित, स्थानीय सरकारले बिदा दिने निर्णय अत्यधिक गर्मीले कञ्चनपुरका विद्यालयमा पठनपाठन प्रभावित, स्थानीय सरकारले बिदा दिने निर्णय

अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका भीमदत्त र कृष्णपुर नगरपालिकाले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यालयमा बिदा दिएका छन्। यी नगरपालिकाले गर्मी बिदाबाट कट्टा हुने गरी केही दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेका हुन्। शुक्लाफाँटा नगरपालिकाले पनि गर्मीको अवस्था हेरेर बिदा दिने विषयमा निर्णय गर्ने जनाएको छ।

19 समाचार · 3 दिन अघि
कृष्णपुर नगरपालिकाद्वारा सीमान्तकृत विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम सुरु कृष्णपुर नगरपालिकाद्वारा सीमान्तकृत विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम सुरु

आर्थिक अभावका कारण उच्च शिक्षाबाट वञ्चित हुन सक्ने सीमान्तकृत तथा विपन्न समुदायका विद्यार्थीलाई सहयोग गर्न कृष्णपुर नगरपालिकाले यस वर्षदेखि ‘लवरु राना थारू उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम’ सञ्चालनमा ल्याएको छ। यो कार्यक्रमले सामाजिक न्याय, समावेशी शिक्षा र पछाडि पारिएका समुदायको शैक्षिक पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ।

7 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग