शाओमीले नयाँ रेडमी प्याड २ ९.७" नेपाली बजारमा सार्वजनिक गर्यो
ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारका लागि नयाँ रेडमी प्याड २ ९.७" सार्वजनिक गरेको छ। यो ट्याब्लेटले शक्तिशाली अक्टा-कोर प्रोसेसर, १२० हर्जको रिफ्रेस रेट, ९.७ इन्चको २K डिस्प्ले, ७,६०० एमएएचको ब्याट्री र १८ वाटको फास्ट-चार्जिङ सुविधा प्रदान गर्दछ।