भारतीय एआई इन्डस बन्डलिङसहित एचएमडीको नयाँ स्मार्टफोन सार्वजनिक, लिन सक्ला त बजार ?
▸ यस स्टोरीको अंश: टेस्लाले चीनमा पूर्ण स्व-ड्राइभिङ क्षमताहरू उपलब्ध गराएको घोषणा गर्यो
फिनल्याण्डको चर्चित फोन निर्माता कम्पनी एचएमडीले आफ्नो नयाँ स्मार्टफोन भाइब २ फाइभजी सार्वजनिक गरेको छ । भारतीय एआई कम्पनी सर्भमको इन्डस नामक च्याटबट प्रिलोडिङसहित कम्पनीले यो नयाँ फोन बजारमा ल्याएको हो । यी दुई कम्पनीहरूले गत फेब्रुअरीमा नयाँ दिल्लीमा आयोजित इन्डिया एआई समिटका क्रममा आफ्नो साझेदारीको घोषणा गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›