प्रेस युनियनले पत्रकारलाई एआई तालिम दिने
▸ यस स्टोरीको अंश: प्रेस युनियनले पत्रकारलाई एआई र डिजिटल दक्षता तालिम दिने
नेपाल प्रेस युनियनले पत्रकारहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई), तथ्य परीक्षण, साइबर सुरक्षा र डिजिटल दक्षतासम्बन्धी तालिम प्रदान गर्ने भएको छ। साथै, न्यु मिडियामा कार्यरत पत्रकार, युट्युबर, पोडकास्टर र डिजिटल कन्टेन्ट क्रिएटरलाई व्यावसायिक पत्रकारितासँग जोड्न पहल गर्ने निर्णय गरेको छ। युनियनको विधान सभाले डिजिटल पत्रकारिता र नयाँ प्रविधिमैत्री पत्रकारिता विकासलाई प्राथमिकता दिँदै नौ बुँदे घोषणापत्र जारी गरेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित