क्रियाशील पत्रकारलाई ‘खोज पत्रकारिता एवम् मल्टिमिडिया’ तालिम

यस स्टोरीको अंश: खोटाङमा क्रियाशील पत्रकारलाई खोज पत्रकारिता र मल्टिमिडिया तालिम सुरु
newspolar.com · 1 हप्ता अघि

नेपाल पत्रकार महासङ्घ खोटाङले जिल्लामा क्रियाशील पत्रकारहरूलाई सहभागी गराएर ‘खोज पत्रकारिता एवम् मल्टिमिडिया’ सम्बन्धी पाँचदिने तालिम सुरु गरेको छ । कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा आयोजना गरिएको यो तालिमले पत्रकारहरूलाई खोज पत्रकारितामा केन्द्रित गर्दै ‘डिजिटल’ पत्रकारितामा दक्ष बनाउने लक्ष्य राखेको छ । तालिममा जिल्लामा क्रियाशील ३० जना पत्रकारहरूको सहभागिता रहेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू