नयाँ अनलाइन सञ्चार माध्यमलाई पत्रकार आचारसंहिता अभिमुखीकरण

यस स्टोरीको अंश: प्रवासी पत्रकारिता र नेपाली भाषा साहित्यको प्रवर्द्धनबारे अन्तर संवाद
rajdhanidaily.com · 9 घण्टा अघि

प्रेस काउन्सिल नेपालले नयाँ दर्ता भएका अनलाइन सञ्चार माध्यमका सम्पादक तथा प्रकाशकहरूका लागि आचारसंहिता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पत्रकार आचारसंहिता २०७३ र यसका निर्देशिकाहरू बारे प्रशिक्षण दिइएको थियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू