काठमाडौं बर्न्हाटलाई ‘बेस्ट प्लस टु अवार्ड’

यस स्टोरीको अंश: केन्द्रबिन्दु मिडियाद्वारा विभिन्न सेकेन्डरी स्कुललाई ‘बेस्ट प्लस टु अवार्ड’ प्रदान
kendrabindu.com · 2 दिन अघि

गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजामार्फत शैक्षिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल काठमाडौं बर्न्हाट सेकेन्डरी स्कुलले यस वर्षको प्रतिष्ठित ‘बेस्ट प्लस टु अवार्ड’ प्राप्त गरेको छ । केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. को आयोजनामा सम्पन्न हुन गइरहेको ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गत बर्न्हाटलाई यो विधामा सम्मानित गर्ने निर्णय गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू