‘काजी’ हेरेपछि दर्शकले काजी–कजिनीको प्रेम पो प्रेम भन्नुहुनेछ : विपिन कार्की
▸ यस स्टोरीको अंश: अभिनेता विपिन कार्की भन्छन्, ‘काजी’ले श्रीमान्–श्रीमतीको साना व्यवहारिक प्रेम देखाउँछ
चलचित्र ‘काजी’ जेठ ८ गतेदेखि प्रदर्शनमा आउँदैछ । अभिनेता विपिन कार्कीले यो चलचित्र आफूले यसअघि नगरेको फरक शैलीको प्रेमकथामा आधारित भएको बताएका छन् । चलचित्रले प्रेमलाई दैनिक जीवनका साना व्यवहार र सम्बन्धभित्र खोजेको छ ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित