दर्शक भन्छन् : ‘प्रेम होस् त काजीको जस्तो’
▸ यस स्टोरीको अंश: दर्शक भन्छन्: ‘प्रेम होस् त काजीको जस्तो’
शुक्रबारदेखि प्रदर्शन भएको नेपाली फिल्म ‘काजी’ लाई दर्शकले रुचाएका छन् । विशुद्ध प्रेमकथामा आधारित फिल्मले मन छोएको प्रतिक्रिया दर्शकले दिईरहेका छन् । प्रदर्शनको पहिलो र दोस्रो दिन अभिनेता विपिन कार्की, अभिनेत्री केकी अधिकारी, गरिमा शर्मा, निर्देशक लक्ष्मण रिजाल, निर्माता रामप्रसाद रिजाल लगायत काठमाडौं उपत्यका भित्र रहेका विभिन्न हलमा पुगेर दर्शकसँग प्रतिक्रिया लिएका थिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›