‘काजी’ प्रदर्शनको तयारीमा, खुला गरिएका शोको टिकट बिक्री धमाधम
▸ यस स्टोरीको अंश: अभिनेता विपिन कार्की भन्छन्, ‘काजी’ले श्रीमान्–श्रीमतीको साना व्यवहारिक प्रेम देखाउँछ
आगामी जेठ ८ गते अर्थात् भोलि शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘काजी’को अग्रिम टिकट बुकिङ तथा बिक्री खुला गरिएसँगै दर्शकको आकर्षण बढेको निर्माण पक्षले दाबी गरेको छ। फिल्मको ट्रेलर र गीत सार्वजनिक भएसँगै दर्शकमाझ यसको बढ्दो उत्साहलाई ध्यानमा राखेर देशभरका मल्टिप्लेक्सले फिल्मलाई शो उपलब्ध गराएका छन्। फिल्मको कथा, पात्र र अभिनयका कारण अभिनेता विपिन कार्की चर्चामा छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित