अधिकारकर्मीद्वारा होल्डिङ सेन्टर अनुगमन

यस स्टोरीको अंश: अधिकारकर्मीद्वारा बाँकेको होल्डिङ सेन्टरको अनुगमन, सुकुम्बासीको अवस्थाबारे जानकारी
gorkhapatraonline.com · 1 हप्ता अघि

बाँकेको कोहलपुर नगरपालिकाले स्थापना गरेको होल्डिङ सेन्टरको अधिकारकर्मीले अनुगमन गरेका छन् । सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउने अभियान अन्तर्गत विस्थापित गरिएका सुकुमवासीहरूको अवस्था बुझ्न कोहलपुर नगरपालिका वडा ११ मा निर्माण गरिएको अस्थायी वासस्थान (होल्डिङ सेन्टर)मा अनुगमन गरिएको हो । अनुगमनको क्रममा प्रभावित परिवारहरूले आफूहरूलाई नगरपालिकाले बसपार्कमा ल्याएर राखे पनि दैनिक खानपानको व्यवस्था आफैँले गर्नुपरेको बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू