संसदीय टोली होल्डिङ सेन्टरमा पुग्दा जे देखियो... (तस्बिरहरू)

यस स्टोरीको अंश: संसदीय टोलीले सुकुम्बासी होल्डिङ सेन्टरको अनुगमन गरी माग टिपोट गर्‍यो
baahrakhari.com · 1 हप्ता अघि

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिका सदस्यले काभ्रेको बनेपामा काठमाडौंका सुकुम्वासीलाई राखिएको होल्डिङ सेन्टरको निरीक्षण गरेका छन् । समिति सभापति हरि ढकालको नेतृत्वमा कर्मचारी र सदस्य गरी १५ जनाको टोली सोमबार (जेठ ४) बिहान होल्डिङ सेन्टर पुगेको हो । टोलीले त्यहाँ रहेका सुकुम्वासी बस्तीका नागरिकसँग छलफल गरी तत्काल समाधान गर्नुपर्ने माग टिपोट गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू