स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरुको जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण हुनेगरी बजेट ल्याएको छुः अर्थमन्त्री वाग्ले
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट शुक्रबार संघीय संसद्मा प्रस्तुत गर्ने
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट उत्पादनमुखि अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रतिष्ठा र प्रविधिमैत्री परिवर्तनबारे राख्ने जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण बन्ने गरी ल्याएको बताउनुभएको छ । संघीय संसदको दुवै सदनमा बजेट प्रस्तुत गर्दै उहाँले सरकार सुशासनको मानक स्थापित गर्न कटिबद्ध रहेको र बजेटले राष्ट्रिय जीवनका सबै आयाममा रुपान्तरको अपेक्षालाई सम्बोधन गरेको दाबी गर्नुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित