देश आर्थिक सुधारको निर्णायक मोडमा छ: अर्थमन्त्री

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै, मुलुक आर्थिक सुधारको निर्णायक मोडमा रहेको दाबी
nagariknews.nagariknetwork.com · 4 घण्टा अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुक अहिले वृहत् आर्थिक सुधारको निर्णायक मोडमा उभिएको बताएका छन् । शुक्रबार आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै उनले राजनीतिक स्थायित्वसँगै आर्थिक सूचकहरू सुधारोन्मुख रहेको उल्लेख गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू