गैरआवासीय नेपालीलाई स्वदेशमा लगानी गर्न प्रेरित
सरकारले गैरआवासीय नेपालीलाई स्वदेशमा लगानी गर्न प्रेरित गर्ने भएको छ । आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गैरआवासीय नेपालीलाई विशेष सहुलियतसहित स्वदेशमा लगानी गर्न प्रेरित गर्ने घोषणा गर्नुभएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित