राजनले देखाएको 'तिलको बाटो'

यस स्टोरीको अंश: जलवायु परिवर्तनको असर र अपांगतामाथि राजन कठेतको वृत्तचित्र 'तिलको बाटो' किम्फमा प्रिमियर
www.setopati.com · 3 दिन अघि

निर्देशक राजन कठेतले जलवायु परिवर्तनले शारीरिक अपांगता भएका व्यक्तिको जीवनमा पारेको प्रभावलाई केन्द्रमा राखेर 'द रोड टु तिल (तिलको बाटो)' नामक वृत्तचित्र बनाएका छन्। हिमाली जिल्ला हुम्लाको लिमी उपत्यकामा हिमताल फुटेपछि उत्पन्न अवस्थालाई आधार बनाइएको १५ मिनेटको यो वृत्तचित्र काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा प्रिमियरको तयारीमा छ। यसले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर, बाढीपहिरोले पुल बगाएर गाउँको सडक सम्पर्क विच्छेद हुनु र अपांगता भएका व्यक्तिलाई आवतजावत, राहत र सुरक्षामा कठिनाई हुनुजस्ता विषयलाई नजिकबाट देखाउँछ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू