सुकुम्बासी बस्तीमा हुर्केको बालकले 'देखेको' कथा

यस स्टोरीको अंश: कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म 'Elephants in the Fog' को प्रशंसा
www.setopati.com · 5 दिन अघि

सात वर्षे बालकको कथामा आधारित सर्ट फिल्म 'ब्यान्डेड्स' १४ मिनेटको छ । यस फिल्मले गरिबी, पारिवारिक तनाव र सामाजिक–राजनीतिक वातावरणले बाल मनोविज्ञानमा पार्ने प्रभावलाई भावनात्मक ढंगले प्रस्तुत गर्ने प्रयास गर्छ । सुशील सापकोटाले लेखन तथा निर्देशन गरेको यो फिल्म काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) २०२६ मा प्रिमियर हुने तयारीमा छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू