क्रिकेटरको नयाँ श्रेणी र पारिश्रमिक सार्वजनिक

यस स्टोरीको अंश: नेपाल क्रिकेट संघद्वारा खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक, शीर्ष खेलाडी ‘ए प्लस’ श्रेणीमा
gorkhapatraonline.com · 4 दिन अघि

नेपाल क्रिकेट सङ्घ (क्यान) ले ३८ पुरुष खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा समेट्दै श्रेणी विभाजन गरेको छ । क्यानले श्रेणी ए प्लसमा रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेलाई राखेको छ । क्यानले श्रेणी अनुसार पुरुष खेलाडीका लागि मासिक १ लाख २० हजारदेखि ३५ हजारसम्म पारिश्रमिक तोकेको छ । यसैगरी २५ महिला खेलाडीलाई पनि सेन्ट्रल कन्ट्रयाक्टमा समेट्दै श्रेणी विभाजन गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू