एसियन छनोट खेलको लागि क्रिकेट खेलाडी छनोट

यस स्टोरीको अंश: एसियन गेम्स क्वालिफायर २०२६ का लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १४ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा
newspolar.com · 5 दिन अघि

नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिङ्गापुरमा हुने मेन्स एसियन गेम्स क्वालिफायर २०२६ का लागि १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ। दीपेन्द्रसिंह ऐरीको कप्तानीमा घोषणा गरिएको टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, आरिफ शेख, शाहब आलम र भीम सार्की समावेश छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू