सरकारले स्थानीय तहमा वित्तिय समानीकरण अनुदान शतप्रतिशत उपलब्ध गराउन पर्दछः युवराज दुलाल
▸ यस स्टोरीको अंश: युवराज दुलालको माग: स्थानीय तहमा वित्तीय समानीकरण अनुदान शतप्रतिशत उपलब्ध गराऊ
प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले स्थानीय तहमा वित्तीय समानीकरण अनुदान शतप्रतिशत उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ । उहाँले पहिलो किस्तामा २० प्रतिशत र दोस्रो किस्तामा २१ प्रतिशत अनुदान कटौती गर्दा स्थानीय तह भुक्तानी दिन नसक्ने कठिन अवस्थामा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद दुलालले विपद् जोखिम न्युनिकरणका लागि आवश्यक तयारी नगरेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›