वित्तीय समानीकरण अनुदान कटौतीप्रति सरकारको ध्यानाकर्षण
▸ यस स्टोरीको अंश: महावीर पुनद्वारा ट्याक्सीको 'कालो प्लेट' वितरणमा १५ लाखको चलखेल र भ्रष्टाचारको आरोप
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले प्रदेश र स्थानीय तहमा पठाइने वित्तीय समानीकरण अनुदानमा भइरहेको कटौतीप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले अनुदान कटौतीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको औचित्यमाथि प्रश्न उठाएको र स्थानीय तहहरूलाई आधारभूत सेवा प्रवाहमा गम्भीर असर परेको बताउनुभयो । प्रमुख सचेतक ओलीले स्थानीय सरकारलाई बढी स्वायत्त, उत्तरदायी र जनमुखी बनाउन वित्तीय समानीकरण अनुदान वृद्धि गर्न माग गर्नुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›